Posts

Showing posts with the label ............................

तिमीलाई...

 तिम्रा  जिम्बेवारीका भारले तिमीलाई थिचि रहँदा मैले तिमीलाई मेरो काँथ दिनुपर्थ्यो तिम्रा दिग्दारीका भावले तिमीलाई पिल्सीरहदाँ मैले तिमीलाई जिउने आँट दिनुपर्थ्यो ।     तर मैले मेरो भारी बिसाउने बिसौनी बनाएर मनका पिडा मिसाउने विसौनी बनाएर तिमीलाई थप भारले थिचि पो दिएँ की ?   मेरा आफ्ना दिग्दारी तिमीलाई पोखेर आफ्ना मनमा संघर्षका ब्यथामा .................. तिम्रा मनका भावनालाई अझै थिचि पो दिए की ।                                                    ✍️नरेन्द्र प्रसाद पोख्रेल                                        मधुवन १ बर्दिया।